PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

सशस्त्र प्रहरीको नायब उपरीक्षक पदमा को को भए सिफारिस ?



पहिलोपोस्ट

सशस्त्र प्रहरीको नायब उपरीक्षक पदमा को को भए सिफारिस ?

काठमाडौं : सशस्त्र प्रहरी बलमा रिक्त रहेको नायब उपरीक्षक पदमा ५६ जनालाई बुढवा गर्न सिफारिस गरिएको छ। साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी नायक उपरीक्षक पदमा ५६ जना सशस्त्र प्रहरी निरीक्षकहरुलाई बुढवा सिफारिस गरिएको हो।

बढुवामा सिफारिसमा चित्त नबुझे ७ दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा उजुरी दिन प्रधान कार्यालयले सूचनामा उल्लेख गरेको छ।

को को भए सिफारिस ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell