PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

डोल्पामा जिप दुर्घटनामा चालकको मृत्यु



पहिलोपोस्ट

डोल्पामा जिप दुर्घटनामा चालकको मृत्यु

काठमाडौं : डोल्पाको ठूलीभेरी नगरपालिका-९ डाँगीबाडामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। 

मृतक डाँगी डाँडीबागाका बासिन्दा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell