PahiloPost

Jun 16, 2026 | २ असार २०८३

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु



रासस

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

जाजरकोटः डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज बिहान जिप दुर्घटना चालकको मृत्यु भएको छ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।

चालक डाँगी डाँडीबागाका बासिन्दा भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell