PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

जब नक्सालमा रहेको तारको पोलमा आगलागी भयो …

जब नक्सालमा रहेको तारको पोलमा आगलागी भयो …

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको नक्सालको नाग पोखरी नजिकै इन्टरनेटहरूको तारले जेलिएको पोलमा आगलागी भएको छ।

मध्यान्ह अचानक आगलागी भएपछि यस क्षेत्रको विद्युत् तथा इन्टरनेट सेवा केही समयको लागि अवरुद्ध गरिएको छ। पोलमा आगो लागेपछि सुरक्षाकर्मी र जुद्ध वारुणयन्त्रको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकाका बिजुलीका पोलमा सर्ट सर्किट तथा अन्य कारणले आगलागी हुने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell