PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकका दृश्यहरु

माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकका दृश्यहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ वटा एजेन्डा प्रस्तुत गरेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, गिरीराजमणि पोखरेल, दिनानाथ शर्मालगायतको उपस्थिति रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell