PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु



पहिलोपोस्ट

एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।

बैठकमा प्रतिनिधि सभा निर्वाचन र आगामी रणनीतिबारे छलफल हुने तयारी छ। शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell