PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

राहदानी लिन सकस, विभाग भन्छ : सबैजना बिहान आउँदा भिड भयो



पहिलोपोस्ट

राहदानी लिन सकस, विभाग भन्छ : सबैजना बिहान आउँदा भिड भयो
FILE PHOTO

काठमाडौं : राहदानी विभागले पछिल्लो तीनदेखि राहदानी लिनेको संख्या ह्वात्तै बढेको जनाएको छ। राहदानी पाउन सकस भइरहेको भन्दै आलोचना भइरहेको बेला एक विज्ञप्ति जारी गर्दै विभागले सबैजना बिहान आएकाले भिड बढेको बताएको छ। विभागले राहदानीको लागि फारम भरेका व्यक्तिहरुलाई उल्लेखित मिति र समयमा मात्र आउन आग्रह समेत गरेको छ।

विभागले प्रत्येक दिन २ हजार ४०० जनाले अनलाइनबाट फारम भर्ने गरेको र फारम भरिसकेपछि १ देखि ४ दिनभित्र विभागमा राहदानी आवेदन फारम बुझाउन सकिने जनाएको छ। आवेदन फारम बुझाएको २ कार्यदिनमा नै राहदानी प्राप्त गर्न सक्ने जनाइएको छ।

विभागले हाल दैनिक ६ हजार ५०० राहदानी उत्पादन गरि वितरण गरिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell