PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

थपिए ५३ जना कोरोना संक्रमित



पहिलोपोस्ट

थपिए ५३ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार १२० जनाको परीक्षणका क्रममा ५३ जनामा संक्रमण देखिएको हो।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या केही बढ्दै गएको छ। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३३ पुगेको छ।

No photo description available.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell