PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

अर्थमन्त्री शर्माविरुद्ध युवा संघको प्रदर्शन : ‘सेतो जुँगा कालो मन, सीसीटीभी फुटेज गायब गर्ने को हो भन्!’

अर्थमन्त्री शर्माविरुद्ध युवा संघको प्रदर्शन : ‘सेतो जुँगा कालो मन, सीसीटीभी फुटेज गायब गर्ने को हो भन्!’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै काठमाडौंमा प्रर्दशन भएको छ। राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको हनुमानथानमा प्रर्दशन गरेको हो।

उनीहरुले ‘सेतो जुँगा कालो मन, सीसीटीभी फुटाउने मै हुँ भन’ लगायतका विभिन्न नारा लगाउँदै प्रर्दशन गरेका थिए।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको प्रश्न उठेपछि उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको फुटेज मागेको थियो। तर, अर्थ मन्त्रालयले सीसी क्यामराको क्षमता १३ दिनको मात्र भएकाले फुटेज उपलब्ध नहुने जानकारी दिएको थियो। एमालेले पनि सदनमा उक्त मुद्दा उठाउँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell