PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

इदको अवसरमा आइतवार सार्वजनिक विदा



पहिलोपोस्ट

इदको अवसरमा आइतवार सार्वजनिक विदा

काठमाडौंः आइतवार सार्वजनिक विदा हुने भएको छ।

गृहमन्त्रालयले  इदको अवसरमा बिदा दिन लागिएको हो। मन्त्रालयले विदा दिनेबारेमा निर्णय गरिसके पनि सार्वजनिक भने गरेको छैन।

'विदा दिने निर्णय भइसकेको छ। केही समयमा नै विदा सार्वजनि गर्ने छौं,' गृहमन्त्रालयका एक कर्मचारीले भने।

मुस्लिम आयोगले गृहमन्त्रालयलाई विदाको लागि सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell