PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

काठमाडौंको मखन टोलमा ५९ वर्षीय पुरुष आफ्नै घरको पानी ट्याङ्कीभित्र मृत भेटिए



पहिलोपोस्ट

काठमाडौंको मखन टोलमा ५९ वर्षीय पुरुष आफ्नै घरको पानी ट्याङ्कीभित्र मृत भेटिए

काठमाडौं : काठमाडौंको मखन टोलमा एक पुरुष मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केशरत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ।

शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell