PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

नागरिकता विधेयक आज फिर्ता नहुने, कार्यसूचीबाट हट्यो



पहिलोपोस्ट

नागरिकता विधेयक आज फिर्ता नहुने, कार्यसूचीबाट हट्यो

काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरे पनि आज फिर्ता नहुने भएको छ।

मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो। आज प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणबाट विधेयक फिर्ता लिने कार्यसूची थियो। तर पछिल्लो कार्यसूचीबाट नागरिक विधेयक फिर्ता लिने सूची हटाइएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो। गठबन्धनको सहमति अनुसार विधेयक फिर्ता लिने निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell