PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त



पहिलोपोस्ट

उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई न्याय परिषद्ले गर्‍यो बर्खास्त
फोटो : supremecourt.gov.np

काठमाडौं : उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरिएको छ। उच्च अदालत बुटवल इजलासकी न्यायाधीश रहेकी शाहलाई न्याय परिषद्को आजको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो।

न्युनतम योग्यताबिना नै शाह न्यायाधीशमा नियुक्त भएको खुलासा भएको थियो। परिषद्ले छानबिन गर्दा नियुक्तिको समयमा गलत योग्यता पेश गरेको पुष्टि भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell