PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

आबेको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय
Photo: GETTY IMAGES

काठमाडौं : जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको भर्त्सना गरेको छ। सरकारले उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र आबेको परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell