PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

शान्ति र राम्रो मौसमको कामना गर्दै चीनमा ‘वाटर ड्रम’ नृत्य



पहिलोपोस्ट

शान्ति र राम्रो मौसमको कामना गर्दै चीनमा ‘वाटर ड्रम’ नृत्य
Photo : Xinhua News

चीनको गइजाउ प्रान्तमा शान्ति र खेतीको लागि राम्रो मौसमको प्रार्थना गर्दै खेतमा सिघु (वाटर ड्रम) नृत्य गरिएको छ। खेतको बिच भागमा वाटर ड्रम बजाउँदै चारैतिरबाट मानिसहरुले घेरा हालेर नृत्य गरिएको हो।

सिघु नृत्य चीनको लोक नृत्य हो। आदिवासी मायो समुदायमा यो नृत्य प्रचालित छ। हरेक वर्ष उनीहरु हिलोमा छुपु छुपु गर्दै यो परम्परालाई निरन्तरता दिँदैछन्।

    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell