PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

भक्तपुरबाट नक्कली नोटसहित एक युवक समातिए



पहिलोपोस्ट

भक्तपुरबाट नक्कली नोटसहित एक युवक समातिए

काठमाडौंःभक्तपुरमा नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।

सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई १ हजार दरका १३ थान नक्कली नेपाली नोटसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।सूर्यविनायक नगरपालिका-८ सूर्यविनायकस्थित खाजा पसलमा प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell