PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

रंगिन तस्विरमा यस्तो देखियो ब्रहमाण्ड



पहिलोपोस्ट

रंगिन तस्विरमा यस्तो देखियो ब्रहमाण्ड

ब्रहमाण्डको पहिलो पूरा रंगिन तस्विर सार्वजनिक भएको छ। जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो तस्विर सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक गरेका हुन्। यो तस्विर पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपबाट लिइएको हो।

यो ब्रहमाण्डकै हालसम्मकै फराकिलो तस्विर रहेको बताइएको छ। सो तस्विरमा कयौं तारा र ग्यालेक्सीहरु देख्न सकिन्छ। ब्रहमाण्डको अन्य तस्विर नासाले मंगलवार सार्वजनिक गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell