PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

वीरगंज महानगरमा बढ्यो गर्मी, असार ३१ गतेसम्म विद्यालय बन्द



पहिलोपोस्ट

वीरगंज महानगरमा बढ्यो गर्मी, असार ३१ गतेसम्म विद्यालय बन्द

काठमाडौं : वीरगंज महानगरपालिकाका विद्यालयहरु असार ३१ गतेसम्म बन्द हुने भएका छन्। नगरमा अत्याधिक गर्मी बढेको कारण बालबालिकाहरुमा पर्न सक्ने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिएका छन्।

असार २९ गतेदेखि ३१ गतेसम्म सबै विद्यालयहरुको पठनपाठन बन्द गर्न उनले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। अहिले वीरगंज तापक्रम ३६ डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell