PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

२९ महिनापछि उपसभामुख चयन हुँदै, कार्यतालिका र मिति आज तोकिने



पहिलोपोस्ट

२९ महिनापछि उपसभामुख चयन हुँदै, कार्यतालिका र मिति आज तोकिने

काठमाडौंः करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। 

पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो। प्रतिनिधि सभामा बुधबार उपसभामुख चयनको कार्यतालिका सार्वजनिक हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell