PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

२९ महिनादेखि रिक्त रहेको उपसभामुखको निर्वाचन शुक्रबार



पहिलोपोस्ट

२९ महिनादेखि रिक्त रहेको उपसभामुखको निर्वाचन शुक्रबार

काठमाडौंः प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ।

करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको हो। तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ।

पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो। प्रतिनिधि सभामा बुधबार उपसभामुख चयनको निर्वाचन मिति घोषणा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell