PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

भृकुटीमण्डपमा रहेको गोदाममा आगलागी

भृकुटीमण्डपमा रहेको गोदाममा आगलागी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः काठमाडौंको भृकुटीमण्डपको गोदाममा आगलागी भएको छ।

आज दिउँसो समाज कल्याणको भवनमा आगलागी भएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

त्यस्तै जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकाको दमकल पनि आगो नियन्त्रणको लागि पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell