PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

३६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा परे डीएसपी देबेन्द्र बहादुर पाल



पहिलोपोस्ट

३६ जना डीएसपी एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा परे डीएसपी देबेन्द्र बहादुर पाल

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ।

आज बसेको बढुवा समितिको निर्णय अनुसार रिक्त ३६ स्थानमा बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा रोलक्रमको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत देबेन्द्र बहादुर पाल रहेका छन्।

बढुवा सिफारिसको सूची :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell