PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

१३३ जना अधिवक्ताहरुले पाए वरिष्ठ अधिवक्ताको उपाधि



पहिलोपोस्ट

१३३ जना अधिवक्ताहरुले पाए वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौं : १३३ जना अधिवक्ताहरुले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन्। सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो।

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरिएको बताइएको छ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरुको नामावली :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell