PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाँदै



पहिलोपोस्ट

भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell