PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक



पहिलोपोस्ट

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठक सुरु हुन लागेको शहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए।

मन्त्रिपरिषदको बैठक नियमित नभएर प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा बोलाएका हुन्। बैठकमा के एजेण्डा छन् भन्नेबारेमा भने केही जानकारी गराइएको छैन।

'हामी बसिरहेका छौं। प्रधानमन्त्री आउनु भएको छैन। एजेण्डाहरु त्यस्तो खासै केहि छैन्,'चौधरीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell