PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

मन्त्रिपरिषद बैठकअघि बालुवाटारमा गठबन्धनका नेता छलफलमा



पहिलोपोस्ट

मन्त्रिपरिषद बैठकअघि बालुवाटारमा गठबन्धनका नेता छलफलमा
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

देउवाले गठबन्धनको बैठक सकियलगतै मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन्। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell