PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फुटपाथमा पैदलयात्रीलाई सास्ती : व्यापारीले यसरी मिच्छन् बाटो

फुटपाथमा पैदलयात्रीलाई सास्ती : व्यापारीले यसरी मिच्छन् बाटो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


राजधानीका सडकमा पैदलयात्रीको चाप हुन्छ नै। जहाँ पैदलयात्रीको चाप हुन्छ त्यहाँका फुटपाथमा व्यापारी पनि ग्राहक पर्खाँदै पसल थापिरहेका हुन्छन्।

सवारीको चाप उस्तै, यात्रुको भीड अनि फुटपाथ पसल। कहिलेकही त राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। फुटपाथमै जाम।

नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाए पनि प्रहरी फर्केपछि व्यापारी फुटपाथमै फर्कन्छन्। सडकमा झोला बोकेर, सिक्रि, लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ। व्यवसायिक रुपमा सटर लिनेहरुले पनि फुटपाथ मिचेर पसलको सामान फिँजाएर राखेको ठाउँठाउँमा देख्न सकिन्छ।

काठमाडौंका विभिन्न स्थानमा देखिएका फुटपाथका दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell