PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

नामिबिया नेपालविरुद्ध ब्याटिङमा: करण आउट, पवन इन



पहिलोपोस्ट

नामिबिया नेपालविरुद्ध ब्याटिङमा: करण आउट, पवन इन
फाइल फोटो

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल टस हारेर फिल्डिङमा उत्रँदैछ। यसअघिको दुई खेलमा भन्दा टिममा एउटा परिवर्तन छ। बलिङ अलराउण्डर करण केसी सुरुवाती ११ बाट बाहिरिँदा पवन सर्राफले टिममा स्थान बनाएका छन्।

सिरिजमा यस अघिको खेलमा नामिबियाले नेपाललाई ४० रनले हराएको थियो। सिरिजमा यसबाहेकका स्कटल्याण्डसँगको दुबै खेलमा नामिबिया पराजित भएको थियो भने नेपालले स्कटल्याण्डलाई हराएको थियो।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, पवन सर्राफ, कुशल भुर्तेल, बसीर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell