PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक झोला मुक्त गराउन अभियान सुरु



पहिलोपोस्ट

असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक झोला मुक्त गराउन अभियान सुरु
तस्विर : विजय श्रेष्ठ

काठमाडौं : काठमाडौंको व्यापारिक हब असन-न्यूरोड क्षेत्रलाई प्लास्टिक क्षेत्र मुक्त बनाउने अभियान सुरु भएको छ। स्थानीय क्लब र व्यापारीहरुको संयुक्त प्रयासमा सो क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने अभियान सुरु भएको हो।

प्लास्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आह्वान गर्दै अहिले विभिन्न स्थानमा सूचना टाँसिएको छ।

सरकारले प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि त्यसको प्रयोग रोकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell