PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

एकजना कोरोना संक्रमितको मृत्यु, थपिए १३५ जना संक्रमित



पहिलोपोस्ट

एकजना कोरोना संक्रमितको मृत्यु, थपिए १३५ जना संक्रमित
फाइल फोटो

काठमाडौं : पछिल्लो २४ घण्टामा एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

यस्तै, ३ हजार ४१ जनाको कोभिड १९ परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell