PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

नवनिर्वाचित उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ



पहिलोपोस्ट

नवनिर्वाचित उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ
फोटो : राष्ट्रपतिको कार्यालय

काठमाडौं : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष आइतवार भुसालले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

भुसालले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ९ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell