PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को को परे सिफारिसमा ?



पहिलोपोस्ट

३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को को परे सिफारिसमा ?

काठमाडौँ : प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

प्रहरी निरीक्षक होमबहादुर थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्।

प्रहरी निरीक्षक दिपेन्द्र कुमार पाल, किरण प्रसाद न्यौपाने, केशरबहादुर कार्की, दुदिमाया लामा लगायत रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell