PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एकीकृत समाजवादीले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको छ। आज बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे।

प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधहरु सहभागी छन्। एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार संचालन लगायतका विषयमा प्रशिक्षण दिँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell