PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

उपत्यकामा कम्तीमा एक साता फोहोर संकलन नहुने



पहिलोपोस्ट

उपत्यकामा कम्तीमा एक साता फोहोर संकलन नहुने

काठमाडौंः काठमाडौं महानगरपालिकाले कम्तीमा एक साता फोहोर संकलन नगर्ने भएको छ। फोहोर बिसर्जनस्थल सिसडालसम्म जाने मर्मतका लागि सडक बन्द गर्न एक साता फोहोर संकल्न बन्द गर्न लागिएको हो। 

महानगरले विज्ञप्ति जारी गर्दै कम्तीमा एक सातासम्म घर पसलबाट उत्पन्न हुने फोहोरलाई कुहिने नकुहिनेमा वर्गीकरण गरेर घरमै राख्न आग्रह गरेको छ। महानगरले एक सातासम्म सार्वजनिक स्थल र सडकमा फोहोर नफाल्न पनि अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell