PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

उपत्यकाका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह



पहिलोपोस्ट

उपत्यकाका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह
FILE PHOTO

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाका केही स्थानमा भारी वर्षा भइरहेको भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

गोदावरी, हनुमन्ते लगायतका नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशालाले जनाएको छ। खोलाको पानी बस्ती र सडकसम्म आउन सक्ने भन्दै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell