PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

धकेल्दा घाइते भएका पुरुषको मृत्यु,धकेल्ने पुरुष पक्राउ



पहिलोपोस्ट

धकेल्दा घाइते भएका पुरुषको मृत्यु,धकेल्ने पुरुष पक्राउ

काठमाडौंः धकेल्दा घाइते भएका स्याङ्जा भिरकोट नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ।

४५ वर्षीय श्यामबहादुर रोकाको उपचारको क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधवार राती स्याङ्जा भिरकोट नगरपालिका ३ बस्ने ५० वर्षीय यामबहादुरले धकेल्दा उनी लडेर घाइते भएका थिए।

प्रहरी धकेल्ने यामबहादुरलाई लिएर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म धकेल्नुको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell