PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थप हुने



पहिलोपोस्ट

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थप हुने
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप हुने भएको छ। प्रतिनिधिसभाको बिहीवारको बैठकमा समितिको म्याद थप गर्ने कार्यसूचि छ।

समितिले आजै शर्मासँग सोधपुछ गरेको थियो। छानबिनका लागि समय आवश्यक पर्ने भएकाले समय थपिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

संसद्ले दिएको १० दिनको समय नपुग्ने भन्दै म्याद थपको विषयमा बुधवारको बैठकमा छलफल भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell