PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थपियो



पहिलोपोस्ट

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थपियो
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप भएको छ। प्रतिनिधिसभाको बिहीवारको बैठकले समितिको म्याद थप गरेको हो।

समितिको म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा पेश गरेका थिए।

संसद्ले दिएको १० दिनको समय नपुग्ने भन्दै म्याद थपको विषयमा समितिको बुधवारको बैठकमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell