PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कृषिमन्त्री यादव र भारतीय राजदूतबिच सरकारी तवरबाट रासायनिक मलको आपूर्तिबारे छलफल



रासस

कृषिमन्त्री यादव र भारतीय राजदूतबिच सरकारी तवरबाट रासायनिक मलको आपूर्तिबारे छलफल
फोटो : राजाराम कार्की/रासस

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र ऊखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell