PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किँदा विमानस्थलमा देखिएको दृष्य

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किँदा विमानस्थलमा देखिएको दृष्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार नेपाल फर्किएका छन्।

असारको पहिलो साता थाइल्यान्ड गएका शाह शुक्रवार राति नेपाल फर्किएका हुन्। उनी नेपाल फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकले स्वागत गरेका थिए। पूर्वराजा शाहसँगै पूर्व रानी कोमल शाह पनि नेपाल फर्किएकी हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell