PahiloPost

May 15, 2025 | २ जेठ २०८२

तनहुँमा एक पुरुष मृत फेला



पहिलोपोस्ट

तनहुँमा एक पुरुष मृत फेला
प्रतीकात्मक तस्विर

तनहुँः जिल्लाको व्यास नगरपालिका -३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन्। अन्दाजी ६०-६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले  बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell