PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

नागरिकता विधेयक पारित भएपछि वीरगंजमा दीप प्रज्ज्‍वलन



पहिलोपोस्ट

नागरिकता विधेयक पारित भएपछि वीरगंजमा दीप प्रज्ज्‍वलन

वीरगंजः प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएपछि वीरगंजमा खुसियाली मनाइएको छ। यद्यपि विधेयक राष्ट्रिय सभाबाट पारित हुन बाँकी नै छ। दबै सदनबाट पारित भई प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउनेछ।  

नेपाली कांग्रेस पर्साले दीप प्रज्ज्वलन गरेर सरकारलाई धन्यवाद दिएको हो।

पूर्वसभापति सुरेन्द्रप्रसाद चौधरीले तराइ मधेसमा नागरिकताविहीन लाखौं परिवारको माग सम्बोधन भएको बताए। कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले जन्मसिद्ध र अङ्गीकृतका छोराछोरी राज्यविहीन भएको अवस्थामा माग सम्बोधन भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell