PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरुको गर्‍यो सरुवा, को कहाँ पुगे?



पहिलोपोस्ट

न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरुको गर्‍यो सरुवा, को कहाँ पुगे?

काठमाडौं : न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ। परिषद्को मंगलवार बसेको बैठकले ति न्यायाधीशहरुको सरुवा गरेको हो।

जसअनुसार ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको मकवानपुर सरुवा गरिएको छ भने गुल्मी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेती स्याङ्जा पुगेका छन्।

त्यस्तै, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारी मकवानपुर पुगेका छन् भने भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको रुपन्देही सरुवा गरिएको छ।

पूर्ण विवरण :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell