PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प



पहिलोपोस्ट

फिलिपिन्समा ७.१ म्याग्नेच्युडको भूकम्प
Photo: Shutterstock

फिलिपिन्समा भूकम्प गएको छ। अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार फिलिपिन्सको डोलोरेस क्षेत्रमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो। रोयटर्सले भूकम्पको धक्का राजधानी मनालीसम्म महसुस गरिएको उल्लेख गरेको छ।

भूकम्पबाट भएको क्षतिबारे थप विवरण सार्वजनिक भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell