PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि पल्टियो बस, तीन जना घाइते



पहिलोपोस्ट

ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि पल्टियो बस, तीन जना घाइते
फोटोः दिलिपप्रताप सिंह

काठमाडौं : ललितपुरको ग्वार्कोमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

ग्वार्कोस्थित बिएन्डबी अस्पताल अगाडि बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिँदा तीन जना घाइते भएका हुन्। घाइते भएका यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनायो।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell