PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

ललितपुरमा एक पुरुष मृत भेटिए



पहिलोपोस्ट

ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौं : ललितपुरमा एक पुरुष मृत भेटिएका छन्।

ललितपुर महानगरपालिका-२१ स्थित सुनिल महर्जनको गोठमा बस्दै आएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ मृत भेटिएका हुन्।

गोठको भर्यावङमुनि बुधवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell