PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

२४ जना एसपीको सरूवा : कास्कीमा एसपी अजय केसी, बारामा होविन्द्र बोगटी, को कहाँ पुगे?



पहिलोपोस्ट

२४ जना एसपीको सरूवा : कास्कीमा एसपी अजय केसी, बारामा होविन्द्र बोगटी, को कहाँ पुगे?

काठमाडौं : नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। गृह मन्त्रालयले बिहीवार २४ जना एसपीको सरुवा गरेको हो।

कास्की, बारा, डोटी, सिन्धुपाल्चोक लगायतका जिल्लाका प्रहरी प्रमुखहरु सरुवा भएका हुन्। कास्कीमा एसपी अजय केसी, बारामा एसपी होविन्द्र बोगटी, भक्तपुरमा प्रजित केसीको सरुवा भएको छ। सरुवा भएकामध्ये केही यसअघि नै काज सरुवा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell