काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र अमेरिकी विदेश विभागका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक सचिव डोनाल्ड लुबिच भेट भएको छ। परराष्ट्र मन्त्रालयमा खड्का र लुबिच शिष्टाचार भेट भएको मन्त्रालयले जानकारी दिएको छ।
भेटका क्रममा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड-१९ विरुद्धको खोपलगायतका विभिन्न क्षेत्रमा छलफल भएको बताइएको छ।
Hon FM Dr Narayan Khadka received today the Assist Secretary for South and Central Asian Affairs of the US State Dept H.E. Mr Donald Lu. The two sides duscussed various areas of engagements, including development cooperation, economic support, food security and COVID-19 vaccines. pic.twitter.com/tBPRhPWaam
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 29, 2022