PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

खोटाङलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प



पहिलोपोस्ट

खोटाङलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ।

भूकम्पको धक्का मधेश प्रदेश र वाग्मती प्रदेशको काठमाडौंसम्म महसुस गरिएको थियो। भूकम्पबाट क्षतिको विवरण आउन बांकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell