PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

इन्डोनेसियाको समुद्री तटमा जब उड्न थाल्यो चङ्गा...

इन्डोनेसियाको समुद्री तटमा जब उड्न थाल्यो चङ्गा...

पहिलोपोस्ट /पहिलोपोस्ट


इन्डोनेसियाको बालीमा चङ्गा महोत्सव सम्पन्न भएको छ। जुलाई देखि अक्टोबर महिनाबिच यहाँ हरेक वर्ष यो महोत्सव मनाइन्छ। यो समय त्यहाँको मौसम निकै राम्रो हुने भएकोले यस महोत्सवलाई बाली टापुको अद्वितीय संस्कृतिका रुपमा लिइन्छ।

यो परम्परागत उत्सवमा सहभागी हुन हरेक वर्ष हजारौं मानिस बाली पुग्ने गर्छन्। समुद्री किनारमा भेला भएर उनीहरुले विभिन्न आकार र रंगका चङ्गाहरू उडाउने गर्छन्। सबै तस्विर : सिन्ह्वा



ट्रेन्डिङ पोस्ट

Ncell